
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिहीवार दिउँसो काठमाडौं उपत्यका लगायत आसपासका विभिन्न जिल्लाहरुमा हावाहुरिसहित वर्षा भएको छ । आज देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको थियो । त्यस्तै तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij