Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

भोजपुरमा ६७ वर्षीया महिलामाथि जबरजस्ती करणी, ४५ वर्षीय पुरुष पक्राउ

भोजपुरमा ६७ वर्षीया महिलामाथि जबरजस्ती करणी, ४५ वर्षीय पुरुष पक्राउ

  • काठमाडौं । भोजपुरमा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । दोर्चीले ती महिलालाई सोमवार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बतााएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij