
Jun 28 2025 | २०८२, असार १४ गते
उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।
काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो ।
३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij