Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

 थारुवान संयुक्त संघर्ष समितिसँग सरकार वार्ता गर्दै

 थारुवान संयुक्त संघर्ष समितिसँग सरकार वार्ता गर्दै

  • काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग बार्ता हुन लागेको हो । थाकसले सांसद रेशम चौधरी तथा टीकापुर घटनाका दोसी करार गरिएकाहरुको रिहाई, झुठा मुद्दा खारेजी, २०७२ भदौ ८ गते टीकापुर घटनापछि थारुहरुको घरमा भएको लुटपात, आगजनीमा संलग्न दोसीको पत्ता लगाई कारवाहीको माग गरेका छन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij