Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

कञ्चनपुर अस्पतालमा दुई जना मृत फेला 

कञ्चनपुर अस्पतालमा दुई जना मृत फेला 

  • काठमाडौं । वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना मृत फेला परेको प्रहरीले जनाएको छ । नजिकैको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij