
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनिपतिको डोल्पा हवाइ भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरले तिन्जेबाट हेपटाइटीस बी पीडित शे–फोक्सुण्डो गाउँपालिका– ४ बस्ने २३ वर्षीया महिलाको उद्धार गरेको छ । उत्तर पश्चिम पृतनापति विज्ञानदेब पाण्डे र २४ नं बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले प्राणघाटक रोग हेपेटाइटिस बी को कारण कलेजो कमजोर भएकी महिलाको उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij