Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

ललितपुरमा लागूऔषध सेवन परीक्षण सुरु

ललितपुरमा लागूऔषध सेवन परीक्षण सुरु

  • ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले पहिलो पटक सवारी चालकले लागूऔषध सेवन गरे नगरेको  र्यापिड टेष्ट किटले परिक्षणको शुरूवात गरेको छ । आइतवार फागु पूर्णिमालाई सुरक्षित बनाउनको लागि ललितपुरको १३ ठाउँमा लागूऔषध सेवन गरेको नगरेको परिक्षण गरिएको महानगरीय प्रहरी प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । परिक्षणको क्रममा ७ जनाको परिक्षण गर्दा ३ जनाले लागूऔषध पोजेटिभ अर्थात सेवन गरेको पाइएको परिसर ललितपुरले जनाएको छ । 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij