
Jun 28 2025 | २०८२, असार १४ गते
चितवनमा मोडिफाइ गरी ठूलो आवाज निकाल्ने ३४ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख तथा एसपी ओम प्रसाद अधिकारीले ठूलो आवाजका कारण सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिक प्रहरीलाई मोटरसाइकलमा कडाइ गर्न निर्देशन दिएका थिए । एसपी अधिकारीले भने, 'मोटरसाइकल धनी आँफैलाई वर्कशपबाट मेकानिक बोलाइ मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गर्न लगाएका छौँ ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij