
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमवार होली मनाइन्छ । मुख्यगरी दुई दिन होली पर्व मनाउने गरिए पनि यसको औपचारिक शुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ ।
यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ । गत वर्ष कोरोनाका कारण होली मनाइएको थिइएन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij