Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

अनुसन्धान विभागले माग्यो कर्मचारी, एसएलसी पासले पनि दरखास्त दिन मिल्ने

अनुसन्धान विभागले माग्यो कर्मचारी, एसएलसी पासले पनि दरखास्त दिन मिल्ने

  • काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको पदमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले विज्ञापन जारी गर्दै २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागे गरेको हो । अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

    images
    images
    images

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij