Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए

एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए

  • काठमाडौं । अमेरिकाको नेसनल फुटबल लिग (एनएफएल) का पूर्व खेलाडी भिन्सेन्ट ज्याक्सन मृत भेटिएका छन् । सान डिएगो चार्जर्स र ताम्पा बेका पूर्व वाइड रिसिभर फ्लोरिडाको होटेल कम्प्लेक्समा मृत भेटिएका हुन् ।

    images
    images
    images

    ३८ वर्षीय ज्याक्सनको मृत्युको बारे अनुसन्धान भईरहेको हिल्सब्रो काउन्टीका प्रहरीले जनाएको छ । ज्याक्सनले २०१८ मा सन्यास घोषणा गरेका थिए । ज्याक्सन गत फेब्रुअरी १० बाट हराएका थिए । त्यसपछि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij