Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन गरेका छन् । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij