Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीको रिप्लाई- “जनसहभागिता कस्तो हुन्छ, हेर्नुस्”

प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीको रिप्लाई- “जनसहभागिता कस्तो हुन्छ, हेर्नुस्”

  • काठमाडौं । शनिवार बुटवलमा आयोजित आसमभामा बोल्दै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।

    images
    images
    images

    देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उन भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको बुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

    २८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij