Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

नेतृ झाँक्रीलाई पक्राउ गर्नु गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर

नेतृ झाँक्रीलाई पक्राउ गर्नु गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले प्रक्राउ गर्नु गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा केस दर्ता भएको छ ।

    images
    images
    images

    प्रहरीले झाँक्रीलाई अभिव्यक्ति स्वतन्त्रता विपरित पक्राउ गरेको भन्दै रिट दायर भएको हो । राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।

    नेतृ झाँक्रीलाई आजै प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij