Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रधानमन्त्री केपी ओलीको चुनाव चिन्ह ‘बयलगाडा’ : माधवकुमार नेपाल

प्रधानमन्त्री केपी ओलीको चुनाव चिन्ह ‘बयलगाडा’ : माधवकुमार नेपाल

  • काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव चिन्ह ‘बयलगाडा’ हो भनेका छन् ।

    images
    images
    images

    राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह सूर्य आफूहरूको भएको भन्दै केपी ओली कुनै एउटा सामान्य गुटको अध्यक्ष र नेता भएको बताए ।

    ‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने । ओलीलाई जनमतमा विश्वास नभएको नेता नेपालको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij