Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’ःनारायणकाजी

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’ःनारायणकाजी

  •  काठमाडौं । प्रतिनिधि सभा विघटका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु संविधान अन्तर्गतको चुनावको पक्षमा भएको बताएका छन्।

    images
    images
    images

    ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनावरु संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्नरु, घात गर्ने चुनावरु उनले धानलाई घात गर्न चुनाव हामीलाई चाहिएको छैन।‚

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij