Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    सेसन अवधिमा नेप्से परिसूचक ०.३२ को अंकले घटेर २६०७.०५ को विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ ।

    AGNI GROUP

    यस अवधिमा ४७ कम्पनीको कारोबार हुँदा १६ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    प्रि सेसनमा १४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij