Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

  • काठमाडौं । ११ औँ महाधिवेशनको बन्द सत्र शुरू गर्नुअघि भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक बसेको छ । १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटीकव यो अन्तिम बैठक हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष केपी शर्मा ओली भर्खरै आइपुगेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैठक सुरू भएको बताए । एमालेले बन्द सत्रमा पुरानै विधान ब्युँताउने गरी संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ ।

    AGNI GROUP

    बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ । त्यसका लागि कम्तीमा १ बज्ने ज्ञवालीले बताए । बैठकमा केही जरुरी विषयमाथि गम्भीर तथा विस्तृतमा छलफल गर्नुपर्ने कारण बैठक लम्बिने सम्भावना रहेको उनको भनाइ छ ।

    त्यतिन्जेल प्रतिनिधिहरूलाई खाजा र खानामा सहभागी हुन सूचना जारी गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij