Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ । आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    ११ औँ महाधिवेशन अघि बस्न लागेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधिबारे प्रस्ताव गर्ने बताइएको छ । एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij