Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंमा चिसो बढ्यो

काठमाडौंमा चिसो बढ्यो

  • काठमाडौं । काठमाडौं उपत्यकाको बिहानी न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेसँगै चिसो बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो । आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस रहे पनि पछि तापक्रम झरेर ५.५ पुगेको हो ।

    AGNI GROUP

    हिजो मंगलबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij