Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ?

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ?

  • काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ ।  माघ २३ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो  । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।

    images
    images
    images

    यस आईपीओको लागि माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुँदा  जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने सम्भावना देखिन्छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij