Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

एनटी स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

एनटी स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

  • काठमाडौँ । टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनाएको हो ।

    images
    images
    images

    एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

    images

    नेपालले यस खेलमा २४ रन अतिरिक्त दिएको थियो । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र एक एक विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij