Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

समिति बैठक

रसुवागढी हाइड्रोका अध्यक्षमा राजन ढकाल नियुक्त

रसुवागढी हाइड्रोका अध्यक्षमा राजन ढकाल नियुक्त

सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

  • काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा राजन ढकाल नियुक्त भएका छन् ।

    images
    images
    images

    आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    images

    यसैगरी कम्पनीको प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवा भएपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

    कम्पनीको सञ्चालकको जिम्मेवारी भने बाबुराजा महर्जनलाई दिईएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij