Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रामेछाप केन्द्रबिन्दु भएर गयो भूकम्प

रामेछाप केन्द्रबिन्दु भएर गयो भूकम्प

  • काठमाडौं । रामेछाप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा धक्का महसुस गरिएको थियो । त्यसले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij