May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो ।
उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । ट्रकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij