Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रहरीको गोली लागेर एकजना घाइते

प्रहरीको गोली लागेर एकजना घाइते

  • काठमाडौं । धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन् ।

    images
    images
    images

    उनको पहिचान भने खुलेको छैन । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको सिंहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij