Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दोहोरो अङ्कले बढ्यो सेयर बजार

दोहोरो अङ्कले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर २७३६ दशमलव ४८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    ३२३ कम्पनीको ७९ हजार २३६ पटकको कारोबारमा २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

    १४६ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनी राताम्मे छन् भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्क र माइक्रोफाइनान्स घट्दा अन्यमा हरियाली छ । आज माछापुच्छ्रे बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij