काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५.९६ विन्दुमा पुगेर रोकिएको हो । अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २।९५ अंकले घटेको थियो । बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।