Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल बैंकको गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंकको गोलबजार शाखाको भवन उद्घाटन

  • काठमाडौं । नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन गरिएको छ ।

    images
    images
    images

    मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको भवन उद्घाटन गरेका हुन् ।

    सिराहाको गोलबजार नगरपालिका-४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार सुरु गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij