Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

विरजंगबाट पोखरा आउँदै गरेकाे बस हेटाैंडामा दुर्घटना

विरजंगबाट पोखरा आउँदै गरेकाे बस हेटाैंडामा दुर्घटना

  • काठमाडौं । हेटौंडामा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

    images
    images
    images

    हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले बताए ।

    बिरगंजबाट पोखराको लागि आउँदै गरेको यात्रुबाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टेर दुर्घटना हुँदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij