
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २४ अंकले घटेर दुई हजार ६सय ३४ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीका दुई करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर १ लाख २ हजार ४४५ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij