Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

एआईको दुरुपयोग गरी चरित्र हत्या, साइबर ब्युरोले गराएको सजग

एआईको दुरुपयोग गरी चरित्र हत्या, साइबर ब्युरोले गराएको सजग

  • काठमाडौं । नेपाल ब्युरोको साइबर ब्युरोले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को दुरुपयोग गरी फोटो भिडियोमार्फत चरित्र हत्या गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

    images
    images
    images
    उजुरी परे कारबाही हुने भन्दै कानूनी झन्झटमा नपर्न सचेत गराएको छ ।

    केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको एआईबाट बनाइएको भिडियो भाइरल भएको थियो ।

    यस्तै केही समय अघि राजनीतिक दलका शीर्ष नेताहरुले गित गाएको जसरी भिडियो बनाइएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij