Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै

आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै

  • काठमाडौं । आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ ।

    onlinepatrika
    Arghakhachi

    पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको छ । भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि रहिआएको छ ।

    AGNI GROUP

    आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा छ । तर पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij