Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

सडकखण्ड अबरुद्ध

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध

  • काठमाडौँ । गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध भएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान गुल्मीको सत्यवती गाउँपालिका-६ स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    images

    प्रहरीले सतर्कता अपनाउन र बैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij