Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ?

बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ?

  • काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ ।

    images
    images
    images

    बुधबार राति बढुवा भएका ११ एसएसपीहरु बुधबार राति पदस्थापन गरिएको छ । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।

    images

    राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ । राजजिबहादुर बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके)मा पठाइएको छ ।

    यस्तो छ पदस्थापन सूची –

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij