Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेपाल प्रहरीको वेबसाइट र मोबाइल एप प्रयोग गर्दा शुल्क नलाग्ने

नेपाल प्रहरीको वेबसाइट र मोबाइल एप प्रयोग गर्दा शुल्क नलाग्ने

  • काठमाडौँ । नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीले वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने जानकारी दिएको हो।

    AGNI GROUP

    प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

    नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij