Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चार वटा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन, तपाईले भर्नुभयो त ?

चार वटा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन, तपाईले भर्नुभयो त ?

  • एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको ४ वटा कम्पनीको सेयर किन्ने आज (माघ ५ गते) अन्तिम दिन हो । एनआइसीले  पुस  २७ गतेबाट आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख २३ हजार ८ सय ८० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो  ।

    images
    images
    images
    बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ८९ हजार ६ सय ६४, एसियन लाइफ इन्सुेन्सको १ लाख २८ हजार ७ सय ९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २ हजार ८ सय ६६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
     
    लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ३०, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३ सय ५०, एसियनको सेयरमा न्यूनतम ४ सय ३३ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५ सय ८ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij