Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सहकारीका अध्यक्ष थुनामा, लेखा संयोजक बल्ल पक्राउ !

सहकारीका अध्यक्ष थुनामा, लेखा संयोजक बल्ल पक्राउ !

  • पोखरा । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१७ बिरौटाका किरण कपाली र पूर्व लेखासमिति संयोजक बुद्धिसागर ढकाल छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेर उनीहरुलाई अदालतमा उपस्थित गराएको छ ।

    images
    images
    images

    सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ । सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij