
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले शपथ लिएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै सचिवमा नियुक्त गरेका थिए । बुधबार सभामुख देवराज घिमिरले शपथ खुवाएका हुन् ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij