Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एनआईसी एशिया लघुवित्तमा दुई जना सञ्चालक 

एनआईसी एशिया लघुवित्तमा दुई जना सञ्चालक 

  •  काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक पदमा निर्वाचित भएका छन् । शशांक अग्रवाल र प्रभा बुढा सर्वासाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् । उनीहरु माघ ४ गते सम्पन्न वार्षिक साधारणबाट निर्वाचित भएको  कम्पनीले बताएको छ । 
     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij