Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रधानमन्त्रीसहित शिक्षा मन्त्रीको सामूहिक योग ध्यान

प्रधानमन्त्रीसहित शिक्षा मन्त्रीको सामूहिक योग ध्यान

  • काठमाडौं । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । योग दिवस मनाउन सरकारले शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो ।

    images
    images
    images

    प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री सुमना श्रेष्ठ, सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्तासहितले सामूहिक रुपमा योग ध्यान गरेका छन् ।

    संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij