Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दोहोरो अंकको वृद्धि नेप्से

दोहोरो अंकको वृद्धि नेप्से

  • काठमाडौं ।   आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक धेरै उचाइमा पुगेको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, आइतवार शेयर बजार मापक नेप्से परिसूचक २८.४६ अंकले बढ्दै २३१५.०० विन्दुमा पुगेको छ । जुन हालसम्मकै सर्वाधिक धेरै  उचाइ हो ।  

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij