Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तत्कालै खुल्दैन काठमाडौंको विद्यालय !

तत्कालै खुल्दैन काठमाडौंको विद्यालय !

  • काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ। महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।

    images
    images
    images

    “अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षापछि उपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्छ”, कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले भने। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij