Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कोरोना कहरको ताजा खबर

कोरोना कहरको ताजा खबर

  • कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४०, निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना 

    images
    images
    images

    काठमाडौं । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij