Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाको स्कूलहरु सञ्चालनमा आउने भएका छन् । स्कूल संचालनका सम्बन्धमा गोदावरी नगरपालिकाले सूचना प्रकाशित गरेको छ । मंसिर २० गतेबाट स्कूल सञ्चालनमा ल्याउन आह्वान गरेसँगै यस नगर क्षेत्रका स्कूलहरु सञ्चालनमा आउने भएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij