Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको रथ जावलाखेल ल्याइएको छ । जावलाखेल पुगेको चौथौं दिनमा भोटोजात्रा देखाइन्छ । भोटोजात्राको दिन सार्वजनिक बिदाको घोषणा भइसकेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij