
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् । मन्त्रीको जिम्मेवारीबाट मुक्त भएपछि ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए ।
‘आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु । मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु’ उनले भनेका छन्, ‘४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij