Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

२ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

२ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । २ करोड ८३ लाखको समानसहित प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएकाे छ । बारा, जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज चोकस्थित वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

    images
    images
    images

    शुक्रबार उक्त ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी स्रोत खुलाउन नसकेको मुल्य २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रूपैयाँ बराबरको समानसहित ट्रक प्रहरीले नियन्त्रमा लिएकाे छ  ।  थप  कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएकाे छ  ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij