Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

ललितपुर चापागाँउमा टहरामा आगलागी

ललितपुर चापागाँउमा टहरामा आगलागी

  • काठमाडौं । ललितपुर चापागाँउमा एक टहरामा आगलागी हुँदा एक बृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका-११ बुलुपार्कनजिक टहरामा बस्दै आएका ६५ वर्षीय कान्छा महर्जनको बिहीबार राति आगलागीपछि आगोले महर्जनको जलेर मृत्यु भएको महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपिकृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनका अनुसार राती ११ बजे आगलागी भएको देखेपछि स्थानीयले आगो निभाएका थिए । प्रहरी बृत्तबाट पुगेको टोलीले जलेको टहराबाट शव निकालेर पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ ।

    बृद्ध महर्जन एक्लै टहरामा बस्दै आएका थिए । आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको डिएसपि चन्दको भनाई छ ।

    images

    चुरोटको ठूटोबाट आगलागी भएको हुनसक्ने शंका रहेको डिएसपि चन्द बताउछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij