Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा देवकोटा नियुक्त

पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा देवकोटा नियुक्त

  • काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन् । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको यही माघ २४ गते बसेको बैठकले देवकोटालाई सदस्य-सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) को व्यवस्थाअनुसार देवकोटालाई कार्यकारी प्रमुख नियुक्ति नभएसम्म बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएको बोर्डको सूचनामा उल्लेख छ । यस सँगै देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य-सचिव बनेकी छन् ।

    images

    उनी  मार्च २३, २०२२ मा बोर्ड सदस्य भएकी थिइन् । उनी आर्थिक वर्ष २०८०/०८१ को बजेट संयोजक समेत रहेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij